बिराटनगरका ९५ घर डुबानमा, ४५० जनाको उद्धार

मोरङ / बिराटनगमा डुबानमा परेको ९५ घरका ४५० जनाको उद्धार गरिएकाे छ । बिराटनगर-१६ स्थितमा रहेको दरैया बस्तीमा रहेका ६५ घरमा केशलिया खोलामा आएको बाढी पसेपछि ३०० जना मानिसहरुलाइ उद्वार स्थानिय मिल्स मा.बि.मा राखिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

यसै गरी बिराटनगर-१२ स्थित बखरी एरियामा रहेका ३० घरमा केशलिया खोलामा आएको बाढी पसेपछि १५० जना मानिसहरुलाइ उद्वार गरी बखरी प्रा.वि.मा राखिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सम्वन्धित समाचार

Leave a Comment