ब्रत बसेको दिन ‘सम्भोग’ गर्दा के हुन्छ ?

हिन्दू धर्मशास्त्रमा मन भगवानमा मात्र लगाउन गरिने उपवासका बेला भोजन र यौन दुबै सोच्नै नहुने विषय हुन् । चिकित्साशास्त्रले भने धर्मशास्त्रले जस्तो कडाइ गरेको छैन। शास्त्रले के भन्छ ? हिन्दूशास्त्र अनुसार उपवासको अर्थ भगवानमा रहने भन्ने हो । दिनभर भगवानमा मन लगाउनेले सहवासको कुरा सोच्नु पनि हुँदैन । यसले त दिमागलाई भ्रष्ट गराउँछ । इस्लाम धर्मग्रन्थ कुरानमा पनि रमजानका अवसरमा ब्रत बसेका बेला सहवासलाई बर्जित गरिएको छ । क्रिश्चियनहरु यसमा जे गर्न पनि स्वतन्त्र छन् । बुद्ध धर्म ग्रन्थले पनि भगवानमा चित्त लगाउनले सहवास गर्नु हुँदैन भन्छ । हिन्दू धर्मशास्त्र…

पुरा पढ्नुहोस

करुणाजी, मलाई यौनमा रुची छैन, किन होला ?

करुणाजी, नमस्कार । हामीजस्ता समस्यामा परेका मानिसका लागि तपाईका हरेक सल्लाह औषधि सरह छन् । त्यसका लागि म र मेरा केही साथीहरु तपाइलाई हार्दिक धन्यवाद भन्न चाहन्छौं । म यहाँ आफ्ना केही समस्या राख्न चाहन्छु । यो मेरो मात्र होइन, अरुको पनि समस्या होला भन्ने मलाई लाग्छ । झण्डै २५ वर्षअघिको प्रसँग हो । म भर्खरै एसएलसी पास गरेकी कोमल कन्या थिएँ । आफ्नो इच्छा बेगर परिवारको दबाबमा मैले विवाह गर्नुपर्यो । अहिले म ४४ वर्षकी भएँ । केही कुरामा कहिलेकाहीँ पतीपत्नीवीच ठाकठुक परे पनि हाम्रो वैवाहिक जीवनलाई खराब भनिहाल्न…

पुरा पढ्नुहोस

संस्कृति बन्दै बलात्कार

हालै इन्स्टाग्राम र ट्विटरतिर एउटा महत्त्वपूर्ण विषयबारे चर्चा चल्यो । नेपालमा त्यति प्रचलनमा नआइसकेको ‘रेडिट’ नामक एपमा केही अकाउन्टले नेपाली युवतीहरूका निजी तस्बिर, स्वीकृतिबिना नै, अति अपमानजनक प्रतिक्रियासाथ सेयर गरेका रहेछन् । पब्लिक रहेको त्यस ग्रुपमा नाबालिगदेखि नेपालका केही नाम चलेका युवतीसमेतका तस्बिर थिए । थ्रेडका टिप्पणी पढ्दै जाँदा मेरो आङ सिरिंग भयो । नाबालिगदेखि वयस्क युवासम्मका प्रतिक्रियाहरू, लिक गरिएका सेक्स टेप र नग्न/अर्धनग्न तस्बिरहरू, बिकिनी र फोटोसप गरिएका फोटादेखि सामान्य सोसल मिडिया तस्बिर सबैमा एउटै समानता थियो— यौनेच्छाबारे तुच्छ भाषामा टिप्पणी । ‘ती युवती कति सेक्सी छन्’ वा ‘एक रातको कति लिन्छिन्’ जस्ता । धेरै…

पुरा पढ्नुहोस

अब पुरुषको लागि गर्भ’निरोधक जेल, वैज्ञानिक भन्छन्- यसरी प्रयोग गर्नुहोस्

काठमाडौं | अनिश्चित गर्भबाट बच्न महिलाहरु गर्भानिरोधकका विभिन्न अस्थाई साधन र औषधिका प्रयोग गरिरहेका हुन्छन् | तर पुरुषहरु अति कम मात्रामा मात्र यस्ता साधन प्रयोग गर्छन् | लामो समयबाट बैज्ञानिक पुरुषको लागि गर्भनिरोधक विकसित गर्ने कोशिष गरिरहेका छन्। बैज्ञानिकहरुले एउटा यस्तो‘जेल’ विकसित गरेका छन् जसको प्रयोगले पुरुषलाई कण्डम बिना गर्भनिरोधमा सहयोग पुर्याउँछ | यदि तपाईंको पार्टनर कण्डम प्रयोग गर्दैनन् र तपाईं साइड इफेक्टको डरले गर्भनिरोधक औषधी खान चाहनुहुन्न भने तपाईंका लागि यो खुसीको खबर हुनसक्छ । वैज्ञानिकले पुरुषका लागि गर्भनिरोधक साधन तयार गरेका छन् । पपुलेशन काउन्सिल र एनआईएचक युनिस…

पुरा पढ्नुहोस

यस्तो छ बिहीबारको मौसम पूर्वानुमान

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । पूर्वानुमानमा महाशाखाले देशभर हाल देशमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको जनाएको छ । यसैगरी, हाल देशका पहाडी भू–भागमा सामान्य र तराईका भू–भागमा आंशिकदेखी सामान्य बदली रहेको महाशाखाले जनाएको छ । बिहीबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशका पहाडी भू–भागका धेरै स्थानहरुमा र मध्य र पश्चिमी तराईका थोरै स्थानहरुमा अपरान्ह पछि मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। त्यस्तै, राति देशभर आंशिक देखि सामान्य बदली रहि पश्चिमी पहाडी भूभागका एक दुइ…

पुरा पढ्नुहोस