कैलालीको क्वारेन्टाइन बस्दै आएकी एक महिलामाथि सामूहिक करणी !

कैलाली, ३२ जेठ । कैलालीको लम्कीचुहा नगरपालिका १ मा रहेको शहीद स्मृति माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बस्दै आएकी एक महिलाले आफूमाथि सामूहिक बलात्कार भएको आरोप लगाएकी छन् । क्वारेन्टाइनको ब्यवस्थापनको लागि स्वास्थ्यकर्मी र स्वंयमसेवकले आफुलाई बलात्कार गरेको उनको आरोप छ । दोषीलाई कारवाहीको माग गर्दै लम्कीबजारमा प्रर्दशन भएको छ । उनीहरुले वडा कार्यालयमा तोडफोड गरेका छन । उनी भारतबाट गौरीफान्टा नाका हुँदै नेपाल प्रवेश गरेर जेठ २० गतेदेखि लम्कीचुहा नगरपालिकाले बनाएको लम्कीमा रहेको शहीद स्मृति माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बस्दै आएकी थिइन । आक्रोशित स्थानीयले लम्कीचुहा नगरपालिकाको वडा नम्बर १ को कार्यालयमा…

पुरा पढ्नुहोस

दलितमाथि भएको श्रृङ्खलाबद्ध हत्याविरुद्ध सिरहामा प्रदर्शन

सिरहा । रुकुम लगायत देशका विभिन्न ठाउँमा भएको दलितहरुको हत्यारालाई कारबाहीको माग गर्दै सिरहामा प्रदर्शन भएको छ । रुकममा जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विश्वकर्मा सामूहिक हत्या र धनुषामा प्रहरी हिरासतमै भएको शम्भु सदाका हत्यारालाई कार्वाही माँग गर्दै दलित संघर्ष समिति सिरहाले गोलबजारमा आज अपरान्ह विरोध प्रर्दशन भएको हो । प्रदर्शनपछि भएको कोणसभामा दलित अगुवा दिल्ले मिझारले लकडाउनकै अवधिमा दलितहरुमाथि देशभरी श्रृङ्खलावद्ध हत्याभएको घटनामा सरकार उदासीन भएको भन्दै सरकारले हत्यामा संलग्नहरुलाई तत्काल कार्वाहीको माग गरे । उनले नवराज विकसहित ६ जना, धनुषाका शम्भु सदा र देशका अन्य ठाउँमा…

पुरा पढ्नुहोस

सुशान्तसिंह राजपुतले भावुक पोस्ट गरेका थिए इन्स्टाग्राममा

बलिउड अभिनेता सुशान्त सिंह राजपुतले मुम्बई बान्द्रास्थित आफ्नै घरमा आत्महत्या गरेका छन्। भारतीय सञ्चारमाध्यम अनुसार डिप्रेसनको शिकार भएका उनी आइतबार आफ्नै फ्ल्याटमा मृत अवस्थामा भेटिएका हुन्। यो खबरले उनका सहकर्मी तथा फ्यान शोकमा छन्। दुई हप्ताअघिसम्म सुशान्त सामाजिक सञ्जालमा सक्रिय थिए। अन्तिमपटक जुन ३ मा उनले आफ्नो इन्स्टाग्राम मार्फत आफ्नी आमाको फोटो सेयर गरेका थिए। जसमा उनले आफू र आफ्नी आमाको ब्ल्याक एन्ड ह्वाइट फोटो राख्दै केही हरफ लेखेका थिए। यो पनि पढ्नुस्ः बलिउड अभिनेता सुशान्तसिंह राजपुतले गरे आत्महत्या अंग्रेजीमा उनले लेखेका हरफको सार यस्तो थियो- आँशुका थोपाहरूबाट वाष्पीकरण भइरहेको…

पुरा पढ्नुहोस

कोरोना परीक्षणको रिपोर्ट नआएपछि अस्पतालबाट जबर्जस्ती शव उठाएर दाहसंस्कार

पर्वत : कोरोना संक्रमणको परीक्षणका लागि पर्वत अस्पतालको शवगृहमा राखिएको शव आफन्तले जबर्जस्ती उठाएर दाहसंस्कार गरेका छन् । पर्वतको कुस्मा नगरपालिका ४ कुस्माबजारकै पदमबहादुर परियारको शव आफन्तले शवगृहबाट जबर्जस्ती उठाएर आइतबार दिउँसो दाहसंस्कार गरिदिएका हुन् । गम्भीर बिरामी भएका परियारलाई अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएपछि कोरोना परीक्षणको रिपोर्ट पर्खँदै अस्पतालको मुर्दाघरमा राखिएको थियो । तर आफन्तले भने आइतबार दिउँसोसम्म पनि परीक्षणको रिपोर्ट नआएको भन्दै अस्पतालको शवगृहबाट ढोका फोरेर जबर्जस्ती शव दाहसंस्कारका लागि लगेको अस्पतालले जनाएको छ ।आफन्तले जबर्जस्ती शव उठाएपछि जिल्लामा खैलाबैला नै मच्चिएको छ । पर्वत अस्पतालका प्रमुख…

पुरा पढ्नुहोस

कुवेतबाट आएकी महिलामा कोरोना पुष्टि, टेकु अस्पतालको आईसीयूमा

३२ जेठ, काठमाडौं । कुवेतबाट जेठ २९ गते स्वदेश फर्किएकी एक महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कुवेत सरकारले जहाज चार्टर्ड गरी पठाइदिएको १०२ नेपालीमध्ये एक महिलामा आइतबार कोरोना संक्रमण पुष्टि भएको हो । ३६ वर्षकी महिलालाई जेठ २९ गते नै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु लगिएको थियो । अस्पतालका निर्देशक डा. सागर राजभण्डारीका अनुसार उनको आईसीयूमा उपचार भइरहेको छ । टेकु अस्पतालकै आईसीयूमा कोरोना संक्रमित एक ५२ वर्षका पुरुष पनि उपचाररत छन् । भारतबाट आएका उनलाई थप उपचारका लागि पाटन अस्पताल पठाउने तयारी भएको अस्पतालका…

पुरा पढ्नुहोस

बङ्गलादेशबाट २५८ नेपाली स्वदेश फर्किए

बङ्गलादेशमा अलपत्र २५८ नेपालीलाई उद्धार गरी आज स्वदेश फर्काइएको छ। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले बङ्गलादेशको ढाकाबाट उनीहरुलाई चार्टर्ड उडान गरी काठमाडौँ ल्याएको हो। ढाकामा जम्मा भएका नेपाली लिन आजै निगमको वाइड बडी ‘ए’ ३३० जहाज गएको थियो। नेपाली बोकेर वाइड बडी जहाज केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। ढाकाबाट २५८ यात्रु लिएर निगमको जहाज फर्किएको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिए। निगमको पूर्वनिर्धारित तालिकाअनुसार निगमको जहाजले सोमबार माल्दिभ्सको मालेबाट नेपाली ल्याउनेछ। विदेशबाट उद्धार गरेर ल्याइएकालाई काठमाडौँ उपत्यकाका सम्बन्धित प्रदेशअनुरुपको पूर्वव्यवस्था गरिएको क्वारेन्टिन स्थलमा राखी…

पुरा पढ्नुहोस

सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान असार २१ गतेसम्मलाई रोक लगायो

काठमाडौँ — सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडानलाई असार २१ गते राति ११:५९ सम्मलाई रोक लगाएको छ । उडान रोक्न सरकारले चैत ९ गतेयता गरेको यो सातौं निर्णय हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीका अनुसार, जेठ २८ गतेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो । यसअघि सरकारले आज (जेठ ३२ गते) सम्मलाई आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडानमा रोक लगाएको थियो । नागरिक उड्डयन प्राधिकरणको हवाई यातायात महाशाखाका प्रमुख सचितभक्त पोखरेलले आइतबार सबै आन्तरिक र अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका लागि जरुरी सूचना जारी गर्दै ‘सरकारको निर्णयअनुसार, व्यावसायिक…

पुरा पढ्नुहोस

नवराजसहित ६ जनालाई हत्या गरेर भेरीमा फालेको प्रहरीको निष्कर्ष

काठमाडौँ । रुकुमको चौजहारी घटनामा नवराज विकसहित ६ जनाको सामूहिक हत्या योजनाबद्ध रुपमा बाटोमा छेकेर भएको प्रहरीको निष्कर्ष छ । पोष्टमार्टमको रिपोर्ट र अन्य अनुसन्धानको आधारमा निष्कर्ष निकालिएको प्रहरीको भनाइ छ । आइतबार प्रहरीले निष्कर्षसहित अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । र, जिल्ला सरकारीको वकिलको कार्यालयले ३४ जनाविरूद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । त्यसमध्ये २९ जना पक्राउ परिसकेका छन् भने ५ जनालाई फरार प्रतिवादी बनाइएको छ । २९ जनालाई प्रतिवादी बनाउँदै सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दर्ता गरेको रुकुम प्रहरीको भनाइ छ । मुद्दा दर्ता…

पुरा पढ्नुहोस

कोरोनाको केन्द्र बन्दै रौतहट, संक्रमित ८ सय हाराहरीमा, अझै ६ हजार बढीको रिपोर्ट आउन बाँकी

रौतहट, ३२ जेठ । रौतहटमा कोरोना संक्रमितको संख्या आक्रामक रुपमा बढिरहेको छ । आइतबार ७६ जना संक्रमित थपिएसँगै जिल्लामा संक्रमितको संख्या ७ सय ८८ पुगेको छ । आइतबार संक्रमण पुष्टि भएका सबै भारतका विभिन्न सहरहरुबाट हालसालै रौतहट आएका नेपालीहरु रहेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय गौरका अनुसार परोहा नगरपालिकामा २५ जना, राजपुर नगरपालिकामा १२ जना, ईशनाथ नगरपालिकामा २२ जना, देवाही गोनाही नगरपालिकामा ७ जना माधवनारायण नगरपालिकामा १ जना, चन्द्रपुर नगरपालिकामा ५ जना, बृन्दावन नगरपालिका तथा यमुनामाई गाँउपालिकामा २÷२ जना गरी ७६ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । संक्रमित रहेका…

पुरा पढ्नुहोस

Sushant Singh Rajput commits suicide; actor had made last call to a friend from Bollywood

Sushant Singh Rajput suicide news: According to sources, Mumbai police will be contacting actor’s doctor and record his statement to know what type of medicines he was taking and what problem he was facing. Breaking NewsSushant Singh Rajput. | Photo Credit: Times NowKEY HIGHLIGHTSCondolences poured in from all quarters for the highly-talented actor who won several awards for his roles in movies like M.S. Dhoni: The Untold Story, PK and KedarnathShiv Sena spokesperson Priyanka Chaturvedi, Union Civil Aviation Minister, Youth Congress, among several others, expressed condolences over his demise Mumbai:…

पुरा पढ्नुहोस