पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं, १६ असार । पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले पेट्रोलको मूल्य ५ रुपैयाँ र डिजेलको मूल्य २ रुपैयाँ बढाएको हो। बढेको मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुने जानकारी निगमले दिएको छ। सँगै पेट्रोलको मूल्य बुधबारबाट ९९ दशमलव ५ रुपैयाँ र डिजेलको मूल्य ८५ दशमलव ५ रुपैयाँ पुग्ने भएको छ। यो वीरगञ्जलगातय तराईका जिल्लामा पर्ने मूल्य हो। काठमाडौं उपत्यकामा भने पेट्रोलमा थप दुई रुपैयाँ र डिजेल मट्टितेलमा डेढ रुपैयाँ पर्ने निगमले जानकारी दिएको छ।

पुरा पढ्नुहोस

नहरमा डुबेको अवस्थामा सशस्त्र प्रहरी जवानकाे शव फेला

सिरहा । सिरहा नगरपालिका–१४ खिरौनास्थित रहेको नहरमा सशस्त्र प्रहरी बल, नेपालका एक जवान मृत अवस्थामा फेला परेका छन् । सशस्त्र पोष्ट माडर सिरहामा कार्यरत २३ वर्षीय सशस्त्र प्रहरी जवान मनोहर कुमार यादव नहरमा डुबेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रवक्ता डीएसपी विनोद घिमिरेका अनुसार घटना शंकास्पद देखिएको छ । ‘थप अनुसन्धान भइरहेको छ,’ उनले भने । यादवको शव लहानस्थित सरकारी अस्पतालमा पोष्टमार्टमको लागि पठाइएको र रिपोर्ट आएपछि मात्रै घटनाबारे भन्न सकिने डीएसपी घिमिरेको भनाइ छ । महोत्तरी सोनबा गाउँपालिका–३ का यादवले सशस्त्र प्रहरीमा जागिर…

पुरा पढ्नुहोस

नेकपा बैठकमा नेताहरुको एक स्वर- ‘प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुस्’

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीका कारण पार्टी र सरकार अप्ठ्यारोमा परेको भन्दै नेताहरुले दुवै पदबाट राजीनामा दिन माग गरेका छन् । तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको चौथौ दिनको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीसहित १८ नेता बोलेका थिए । प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा दिनुपर्ने अन्य नेताहरुले माग गरेका हुन् । अध्यक्ष पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नाराणकाजी श्रेष्ठ, बेदुराम भुसाल, मुकुन्द न्यौपाने, अष्टलक्ष्मी शाक्य, भिम रावल, रघुजी पन्त, गणेश शाह, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, गोकर्ण विष्ट, पम्फा भुसाल,…

पुरा पढ्नुहोस

ओली–प्रचण्डबीच भनाभन : भारतले होइन मैले भनेको हो, अध्यक्ष र प्रधानमन्त्री दुबै छाड्नुस्

काठमाडौं । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच बालुवाटार बैठकमा भनाभन भएको छ। नेकपाको जारी स्थायी समितिको चौथो दिनको बैठकमा गत आइतबार ओलीले दिएको अभिव्यक्तिलाई लिएर ओली र प्रचण्डबीच भनाभन भएको हो । बैठकमा सहभागी एक नेताका अनुसार ओलीले मदन जयन्तीको कार्यक्रममा भारतविरुद्ध अभिव्यक्ति दिएर गल्ती गरेको टिप्पणी प्रचण्डले गरेका थिए । यस्तै ओलीबाट आएको यस्तो अभिव्यक्तिले पार्टीको प्रतिष्ठा गिर्नुका साथै भारतसँग जुधेर अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित बनाउन नसकिने समेत प्रचण्डले बताएका थिए । ‘मदन जयन्तीको कार्यक्रममा भारतविरुद्ध अभिव्यक्ति दिएर तपाईंले पार्टीको प्रतिष्ठा गिराउनु भयो । भारतसँग त्यसरी जुधेर अन्तर्राष्ट्रिय…

पुरा पढ्नुहोस

निर्वाचन आयोगमा नेकपा एमाले दर्ताका लागि निवेदन

काठमाडौं । निर्वाचनमा आयोगमा नेकपा एमाले पार्टी दर्ताका लागि निवेदन परेको छ । तत्कालीन नेकपा एमाले र माओवादीबीच एकता भएर नेकपा गठन भइसकेपछि एमाले अस्तित्वमा नरहेको बेला नेकपा एमाले नाममा पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको हो । यस विषयमा आजको नेकपा बैठकमा छलफल भएको छ । बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जारी स्थायी समिति बैठकमा नेकपा एमाले पार्टी दर्ताका लागि आयोगमा निवेदन परेकाे विषयमा छलफल भएको बताए । बैठकमा नेकपा अध्यक्ष प्रचण्डले पार्टीकै कसैको संलग्नतामा दर्ताका लागि निवेदन पर्यो कि अन्य कसैले दर्ता गरेको हो भन्नेबारे प्रश्न उठाएका…

पुरा पढ्नुहोस

एउटासँग बिहे पक्का भएपछि छोरी अर्कैसँग भागिन्, जरिवाना तिर्न नसकेपछि बाबुले गरे आ’त्महत्या

सिराहा, १६ असार । लहान नगरपालिका-२४ निवासी श्यामलाल रामको घरमा असार १२ गते शुक्रबार छोरीको विवाहको निधो भएको थियो । सन्तानका रुपमा दुई छोरी मात्र रहेको अवस्थामा जेठी छोरीको बिहे निधो भएकाले बुवा श्यामलालले नातेदार, इष्टमित्र सबैलाई निम्तो गरिसकेका थिए । दुलाहा पक्षलाई दाइजोसमेत बुझाइसकेका थिए भने आवश्यक सरजामको जोहो पनि भइसकेको थियो । तर श्यामलालको परिवारमा एकाएक बज्रपात भयो । विवाहका लागि तयार गरेको केटासँग विहे गर्नु अगाबै छोरी मन पराएको अर्कै केटासँग भागेपछि सामाजिक पञ्चातीले बाबुलाई तोकेको दण्ड जरिवाना राप र ताप सहन नसकि विवाहको अघिल्लो दिन नै…

पुरा पढ्नुहोस

आजको राशिफल : आसार १६ गते, मंगलबार

वि.सं.२०७७ साल आसार १६ गते । मंगलबार । ईश्वी सन् २०२० जुन ३० तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ आषाढ शुक्लपक्ष । तिथि– दशमी,३४ घडी ५५ पला,बेलुकी ०७ बजेर ११ मिनेट जादा एकादशी । नक्षत्र– चित्रा,०१ घडी १५ पला,बिहान ०५ बजेर ४३ मिनेट उप्रान्त स्वाती । योग– शिव,२४ घडी १२ पला,दिउसो ०२ बजेर ५४ मिनेट उप्रान्त सिद्ध । करण– तैतिल,बिहान ०८ बजेर २४ मिनेट उप्रान्त गर,बेलुकी ०७ बजेर ११ मिनेट उप्रान्त वणिज । आनन्दादिमा– ध्वांक्ष योग । चन्द्रराशि–तुला…

पुरा पढ्नुहोस

नेपालमा पनि कोरोना संक्रमितमा औषधि परीक्षणको तयारी

काठमाडौं, १६ असार । कोरोना संक्रमणको औषधि पहिचान र उपचार पद्धतिलाई सहज बनाउन विश्वले नै विभिन्न औषधिको परीक्षण गर्दै आइरहेका बेला नेपालले पनि कोरोना संक्रमितलाई विभिन्न प्रकारको औषधि परीक्षण गर्ने भएको छ । विश्व स्वास्थ्य संगठन तथा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सहकार्यमा सरकारले तोकेका कोरोना अस्पतालमा कोरोना संक्रमण भई उपचार गराइरहेका बिरामीमा औषधि परीक्षण गर्ने तयारीमा नेपाल जुटेको छ । नेपालले परीक्षण गर्न लागेका औषधिहरु अन्य रोग लागेका बेला प्रयोगमा आइरहेका र कोरोना संक्रमणलाई न्यूनीकरणमा के कतिको प्रभावकारी हुन्छ भन्नेबारेमा अध्ययन अनुसन्धानकै लागि उद्देश्यले प्रयोग गर्न लागिएको नेपाल स्वास्थ्य अनुसन्धान…

पुरा पढ्नुहोस

आँधिखोला गाउँपालिकाले सलह कीराकाे प्रतिकिलो ३०० रुपैयाँ दिने

काठमाडौं, १६ असार । शनिबारदेखि नेपाल पसेकाे सलहकाे फाैज नियन्त्रण गर्न अहिले विभिन्न तहका सरकारले विभिन्न निर्णय गरिरहेका छन् । यसै क्रममा स्याङ्जाको आँधिखोला गाउँपालिकाले सलह कीरा समातेर जिउँदाे वा मृत ल्याएमा प्रतिकिलो ३०० रुपैयाँ दिने घोषणा गरेको छ । भारतका सीमावर्ती क्षेत्रबाट तराइँका जिल्ला हुँदै पहाडी जिल्ला पाल्पा पुगेकाे कीरा पाल्पाबाट स्याङ्जा समेत प्रवेश गरिसकेको छ । स्थानीय कृषकहरूमा हाैसला बढाउन गाउँपालिकाले सलह काे मूल्य ताेकेकाे हाे । आँधिखोला गाउँपालिकाको वडा नंं १ पञ्चमुलमा सलहको झुण्ड देखिएको गाउँपलिकाका निमित्त प्रमुख प्रशाकीय अधिकृत गेदुराम ढकालले जनाए । उनले एक सूचना…

पुरा पढ्नुहोस

झारा टारेरै सकिन्छन् लाखौंका योजना

बुटवल/दाङ/नेपालगन्ज : ‘अगुल्टाले हानेको कुकुर बिजुली चम्किदा त्रसिन्छ’ भनेजस्तै उनलाई नदी धमिलो देखिनासाथ दंगीशरण गाउँपालिका–२, गोल्टाकुरीका राम खड्कालाई पानी पर्‍यो कि डर सुरु हुन्छ। डरले सीमा नाघ्छ र मुटुसमेत काप्न थाल्छ। नडराऊन् पनि कसरी ? २०७१ सालमा उनलाई बाढीले क्षणभरमै शून्यमा पुर्‍याइदियो, बिल्लीबाठ बनाइदियो। बबई नदी तटीय क्षेत्रका उनको परिवारलाई त्यतिबेलाको बाढीले तहसनहस पारेको थियो। गाउँका अन्यको हालत पनि खड्काको जस्तै थियो। ६ वर्षपछि पनि उनको अवस्था उस्तै छ। पानी परेको रातमा उनी मात्रै होइन, सिंगो समुदाय नै जागाराम हुनुपर्छ। बर्षाैदेखि उनीहरूले यस्तै समस्या भोग्दै आएका छन्। त्यसयता बबईमा कति…

पुरा पढ्नुहोस